दुरदृष्टि
सुशासन र दिगो विकासलाई सहयोग पुर्याउने उद्देश्यका साथ जिल्लास्तरमा पारदर्शी, प्रभावकारी तथा जवाफदेही सार्वजनिक वित्तीय व्यवस्थापन सुनिश्चित गर्नु ।
अभियान
प्रभावकारी कोष व्यवस्थापन, सही लेखाङ्कन तथा सुदृढ वित्तीय नियन्तण ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, कालीकोटबाट पहिलो इ पेन्सनर श्री धन वहादुर रामजाली निवृत्तभरण अधिकार पत्र ग्रहण गर्दै ।।।
निर्माण व्यवसायी कोष संकलन अभिवृद्धिका लागि निर्माण व्यवसायी संग अभिमुखिकरण कार्यक्रम २०८३.०१.३० गतेगते
फेरी भेटौला कार्यक्रम