नेपाल सरकार

अर्थ मन्त्रालय

महालेखा नियन्त्रक कार्यालय

कोष तथा लेखा नियन्त्रक कार्यालय, कालीकोट

नागरिक बडापत्र

क्र.सं.

सेवासँग सम्बन्धित कार्य विवरण

किसिम

आवश्यक पर्ने कागजात/ पुरा गर्नु पर्ने प्रक्रिया

कार्य सम्पादन गर्न लाग्ने समय

लाग्ने शुल्क

कार्य सम्पादन गर्ने जिम्मेवार शाखा / व्यक्ति

गुनासो सुन्ने अधिकारी

कैफियत

दस्तखत नमूना कार्ड प्रमाणित गर्ने

वविनियोजन/धरौटी/कार्यसञ्चालन कोष / विविध तर्फको समेत

  • कार्यालयको आधिकारिक पत्र सहित भुक्तानी आदेशमा दस्तखत गर्ने कार्यालय प्रमुख र लेखा प्रमुखको दस्तखत नमूना,
  • दस्तखत नमुना परिवर्तन गर्दा परिवर्तन हुने पदाधिकारीको जिम्मेवारी तोकिएको पत्र वा रमाना पत्र।

२ घण्टा भित्र

निःशुल्क

कोष व्यवस्थापन शाखा/कोष नियन्त्रक

कोष नियन्त्रक

2

भुक्तानी आदेश अनुसार चेक जारी गर्ने

विनियोजन (चालु, पुँजीगत र वित्तिय व्यवस्था)

  • रितपूर्वकको भुक्तानी आदेश,
  • अख्तियारी र स्वीकृत बार्षिक कार्यक्रम,
  • बैदेशिक स्रोत समावेश भएको अवस्थामा स्रोत फुकुवा पत्र,
  • तोकिए बमोजिमको खर्च प्रतिवद्धता फाराम,
  • भुक्तानी आदेश बुझाउने र भुक्तानीको चेक बुझिलिने आधिकारिक प्रतिनिधिको प्रमाणित दस्तखत सहितको आधिकारिक पत्र(पहिलो पटकको लागि र तोकिएको कर्मचारी परिर्वतन भए पश्चात पुन: पठाउनु पर्ने)
  • सम्बन्धित खर्च शिर्षकमा बजेट बाँकी भएको र बजेट रोक्का नभएको हुनुपर्ने
  • म.ले.प.फा.नं. ३०३ र मासिक निकासा सिमा प्राप्त भैसकेको हुनुपर्ने ।
  • मासिक/बार्षिक फाँटवारी/प्रतिवेदनहरु प्राप्त भएको हुनु पर्ने।

२ घण्टा भित्र

निःशुल्क

विनियोजन शाखा अन्तर्गत तोकिएका काउण्टरका संग सम्बन्धित कर्मचारी

कोष नियन्त्रक

TSA System संचालन हुन नसकेको अवस्थामा भुक्तानी निकासाको कार्य सम्पन्न गर्ने समयावधि परिवर्तन हुन सक्नेछ ।

3

तलबी प्रतिवेदन

तलबी प्रतिवेदन पारित गर्ने कार्य

  • पहिलो पटकका लागि आ.व 2054/055 भन्दा अगाडीका नियुक्ति कर्मचारीहरुको निजामती किताबखानाबाट एक पटक प्रमाणित तलबी प्रतिवेदन
  • पहिलो पटकका लागि आ.व 2054/055 भन्दा पछाडी नियुक्ति भएका कर्मचारीहरुको सिटरोल दर्ता भएको संकेत नम्बर,
  • कर्मचारीहरुको शुरु नियक्ति, बढुवा नियुक्ति पत्रहरु,
  • ग्रेड रोक्क भएका वा असाधारण विदा लिएकोल भए सोको पत्र,
  • ग्रेड थप पुरस्कार पाएको भए सो संग सम्बन्धित प्रमाण तथा कागजातहरु,
  • ठीक अघिल्लो वर्ष प्रमाणति भएको तलबी प्रतिवेदनको प्रतिलिपि,
  • कार्यालयको स्वीकृत दरबन्दीको विवरण,
  • पारितका लागि नेपाली कागजमा तलबी प्रतिवेदनको ४ प्रति,
  • कार्यालयको पत्र र प्रस्तावित तलबी प्रतिवेदन।

3 दिन

नलाग्ने

आर्थिक प्रशासन तथा निवृतिभरण व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरु

कोष नियन्त्रक

ग्रेड मिलान

  • तीन पुस्ते तथा नोकरी विवरण प्रमाणति प्रतिलिपि,
  • बढुवा हुनु ठिक अगाडी पारित तलबी प्रतिवेदनको प्रतिलिपि,
  • बढूवा नियुक्ति पत्रको प्रतिलिपि,
  • सम्बन्धि कर्मचारीको निवेदन,
  • के कति ग्रेड मिलान हुनुपर्ने हो सोको किटानी साथ उल्लेख गरिएको कार्यालयको पत्र।
  • कारवाही वा ग्रेड रोक्का सम्बन्धि कुनै कारवाही नभएको आधार एकिन हुने पत्र।

1 दिन

नलाग्ने

आर्थिक प्रशासन तथा निवृतिभरण व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरु

कोष नियन्त्रक

4

सेवा निवृत कर्मचारी सुविधा भुक्तानी निकासा

अर्थ बजेट:

औषधी उपचार

  • सम्बन्धित किताबखानाले नोकरी अवधि कायम गरेको पत्र,
  • निवृतभरण पाउनेको अधिकारपत्रको प्रतिलिपि,
  • सेवा अवधिभरमा औषधी उपचार लिए/ नलिएको अभिलेखको सक्कल पत्र,
  • सम्बन्धित कार्यालयबाट प्रमाणित औषधीउपचार गणना फाराम र निकासा माग गरेको पत्र,
  • सम्बन्धित कर्मचारीको स्थायी लेखा नं.(PAN No.) खुलेको कागजात,बैक खाता नं. र बैक शाखा खुल्ने कागजात,
  • सम्बन्धित कर्मचारीको सम्पर्क फोन नं.

१ दिन

नलाग्ने

विनियोजन शाखा अन्तर्गत तोकिएका काउण्टरका संग सम्बन्धित कर्मचारी

कोष नियन्त्रक

महालेखा नियन्त्रक कार्यालयवाट औषधोपचार तथा संचित विदाको रकम निकासा/अख्तियारी प्राप्त भएको हुनुपर्ने

अर्थ बजेट : सञ्चित बिदा

  • सम्बन्धित किताबखानाले बिदाको रकम किटान गरेको पत्र,
  • सञ्चित बिदाको प्रमाणित अभिलेख,
  • अन्तिम तलब स्केल खुल्ने कागजात र माग पत्र,
  • नोकरी अवधि खुल्ने कागजात र अवकास पत्र,
  • रितपूर्वकको भुक्तानी आदेश,
  • सम्बन्धित कर्मचारीको स्थायी लेखा नं.(PAN No.) खुलेको कागजात,बैक खाता नं. र बैक शाखा खुल्ने कागजात,
  • सम्बन्धित कर्मचारीको सम्पर्क फोन नं.।

१ दिन

नलाग्ने

विनियोजन शाखा अन्तर्गत तोकिएका काउण्टरका संग सम्बन्धित कर्मचारी

कोष नियन्त्रक

अर्थ बजेट : उपदान

  • किताबखानाबाट प्राप्त नोकरी विवरण,
  • सम्बन्धित किताबखाना / निकायबाट उपदान किटानी गरिएको पत्रको सक्कल प्रति,
  • निकासा माग पत्र,
  • रितपूर्वकको भुक्तानी आदेश,

१ दिन

नलाग्ने

विनियोजन शाखा अन्तर्गत तोकिएका काउण्टरका संग सम्बन्धित कर्मचारी

कोष नियन्त्रक

अर्थ बजेट : पटके निकासा

  • अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको निकासा पत्र अख्तियारी,
  • निकासा माग पत्र,
  • रितपूर्वकको भुक्तानी आदेश,

१ दिन

नलाग्ने

विनियोजन शाखा अन्तर्गत तोकिएका काउण्टरका संग सम्बन्धित कर्मचारी

कोष नियन्त्रक

कार्य सञ्चालन कोषको भुक्तानी निकासा

विविध रकम

  • कोष तथा लेखा नियन्त्रक कार्यालयको खातामा रकम जम्मा भएको पुष्टी हुने कागजात,
  • रितपूर्वकको भुक्तानी आदेश,
  • कुन प्रयोजनका लागि रकम प्राप्त भएको हो सो खुल्ने स्वीकृत कार्यक्रम वा अन्य सम्बन्धित कागजातहरु,
  • भुक्तानी आदेश बुझाउने र भुक्तानीको चेक बुझिलिने आधिकारिक प्रतिनिधिको प्रमाणित दस्तखत सहितको आधिकारिक पत्र(पहिलो पटकको लागि र तोकिएको कर्मचारी परिर्वतन भए पश्चात पुन: पठाउनु पर्ने),
  • अघिल्लो महिनासम्मको फाँटवारी प्राप्त भई हिसाव भिडान भएको हुनु पर्ने ।

२ घण्टा

नलाग्ने

विनियोजन शाखा अन्तर्गत तोकिएका काउण्टरका संग सम्बन्धित कर्मचारी

कोष नियन्त्रक

TSA System संचालन हुन नसकेको अवस्थामा भुक्तानी निकासाको कार्य सम्पन्न गर्ने समयावधि परिवर्तन हुन सक्नेछ ।

धरौटी

धरौटी फिर्ता भुक्तानी

  • रितपूर्वकको भुक्तानी आदेश,
  • सम्बन्धित कार्यालयको नाममा को.ले.नि.का. एकल धरौटी खातामा रकम जम्मा भएको वा मौज्दात बाँकी रहेको हुनुपर्ने,
  • भुक्तानी आदेश बुझाउने र भुक्तानीको चेक बुझिलिने आधिकारिक प्रतिनिधिको प्रमाणित दस्तखत सहितको आधिकारिक पत्र (पहिलो पटकको लागि र तोकिएको कर्मचारी परिर्वतन भए पश्चात पुन: पठाउनु पर्ने),
  • अघिल्लो महिनासम्मको फाँटवारी प्राप्त भई हिसाव भिडान भएको हुनुपर्ने ।

२ घण्टा

नलाग्ने

विनियोजन शाखा अन्तर्गत तोकिएका काउण्टरका संग सम्बन्धित कर्मचारी

कोष नियन्त्रक

TSA System संचालन हुन नसकेको अवस्थामा भुक्तानी निकासाको कार्य सम्पन्न गर्ने समयावधि परिवर्तन हुन सक्नेछ ।

आन्तरिक लेखापरिक्षण र वित्तिय प्रतिवेदन

आन्तरिक लेखापरीक्षण

  • खर्चको फाटँवारी / मास्केवारी,
  • आ.व.समाप्त भएपछि प्रत्येक ब.उ.शि.नं. अनुसारको बार्षिक आर्थिक विवरण,
  • बिल भर्पाइ समेतका आधारभूत कागजात / श्रेस्ता,
  • पूर्व बेरुजु फर्छयौंटको प्रमाण,
  • आ.ले.प. चेक लिष्ट अनुसारका कागजातहरु ।

आ.ले.प. कार्ययोजना अनुसार चौमासिक अवधि समाप्त भएको १ महिना भित्र

नलाग्ने

आ.ले.प. शाखा र आलेपका लागि तोकिएका कर्मचारीहरु

कोष तथगा लेखा नियन्त्रक कार्यालयको निर्देशानुसार हुने

पारिवारीक निवृत्तिभरण सम्बन्धि

पारिवारिक निवृत्तिभरण अधिकार पत्र जारी गर्ने

  • निवृत्तिभरणको मृत्यु दर्ताको प्रमाणपत्र,
  • नाता प्रमाणित प्रमाणपत्र,
  • सक्कल अधिकार पत्र ।
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
  • निवेदन र फोटो २ प्रति

1 दिन

नलाग्ने

प्रशासन तथा निवृतिभरण व्यवस्थापन शाखा

कोष नियन्त्रक

हराएमा वा पाना भरिएमा,प्रतिलिपि जारी गर्ने

  • बैकबाट प्रमाणित निवृतिभरण भुक्तानी सम्बन्धि विवरण,
  • जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खोज तलासको विवरण
  • निवृत्तिभरण प्राप्त गर्नेको नागरिकताको प्रमाणित प्रतिलिपि,
  • इच्छाइएको व्यक्तिको नाता प्रमाणित, नागरिकता र फोटो.,
  • निजामती किताबखानाको रेकर्ड (कार्यालयबाट मगाइने)
  • निवेदन र २ प्रति फोटो ।

१ दिन

पहिलो पटक रु. 300/- दोस्रो पटक रु. 500/- लाग्ने पुरानो भई फाटेमा वा च्यातिय रु 500 हराएमा वा चोरी भएमा रु 1000/- लाग्ने

प्रशासन तथा निवृतिभरण व्यवस्थापन शाखा

कोष नियन्त्रक

अन्त शुल्क मदिरा

नयाँ इजाजत पत्र जारी

  • वडा कार्यालयको सिफारिस तथा चार किल्ला प्रमाणित
  • उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी
  • पाना नम्बर
  • निवेदन, २ प्रति फोटो र नागरिकताको प्रतिलिपि।

१ दिन

नियम अनुसार

प्रशासन तथा निवृतिभरण व्यवस्थापन शाखा

कोष नियन्त्रक

बन्द तथा खारेजी

  • कोलिनिकाद्वारा जारी भएको सक्कल इजाजत पत्र,
  • चालु आ.व सम्मको कर तिरेको रसिद भौचर,
  • बन्द गर्नुको कारण सहितको निवेदन।

2 घण्टा

नियम अनुसार

आर्थिक प्रशासन तथा निवृतिभरण व्यवस्थापन शाखा

कोष नियन्त्रक

१०

नयाँ पेन्सन पट्टा जारी गर्ने

नयाँ पट्टा जारी

  • सूरुको नियुक्ति पत्रको प्रतिलिपि,
  • कार्यालय प्रमुखद्वारा प्रमाणित अनुसूची १७ क बमोजिम को फाराम
  • राजिनाम स्वीकृत भएको पत्रको प्रतिलिपि,
  • निवृतभरण अधिकार पत्र/उपादन बनाइदिने व्यहोरा सिफारीस पत्र (सिफारिस पत्रमाः अध्ययन विदा, असाधारण विदा, संचित घर विदा, वरामी विदा, गयल कट्टी, विभागिय कारवाहीको व्यहोरा, बरबुझारथ, औषधि उपचार सुविधा लगायतका विरण खुलेको हुनु पर्ने),
  • विभिन्न पद वा श्रेणी तहमा भएको बढुवा/स्तर वृद्धि/तह मिलानको पत्रहरु।
  • नोकरी जोडेको भए जोडेको पत्रको प्रतिलिपि,
  • व्यक्तिको निवेदन।

नोटः यदि कुनै आवको सम्पति विवरण बुझाउन बाकी रहेको छ भने जरिवान तिरेको सक्कलै बैक भौचर (आ.व 2081/082 देखिको हकमा जरिवान वापत रु. 10000/- तर सो भन्दा अघिको हकमा रु. 5000/- मात्र)

१ दिन

नलाग्ने

आर्थिक प्रशासन तथा निवृतिभरण व्यवस्थापन शाखा

कोष नियन्त्रक

आवश्यक सम्पुर्ण कागजपत्रहरु उपलब्ध भएको हकमा १ दिनमा नत्र थप समय पनि लाग्न सक्ने छ।